काठमाडौं– असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार जोडतोडका साथ चलिरहेको छ । यता, फिल्मको निर्माणपक्षले यसको शीर्ष गीतको छायांकन सकेको छ । एउटै गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता रोहित अधिकारीले बताएका छन् । उसो त यो गीतको छायांकन बाग्लुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य यसमा राखेको छैन । सबै नयाँ शैलीमा नै खिचिएको अधिकारीको भनाई छ । गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो खिच्नका लागि ५० लाख रुपैयाँ खर्च भएको निर्माता अधिकारीको दावी छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...