'माग्ने राजा' ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मको कथा लेखन सामीप्यराज तिमिल्सेनाको हो । फिल्ममा माग्ने बुढाको नामले परिचित केदार घिमिरे प्रमुख पात्र छन्, उनको अपोजिटमा अभिनेत्री वर्षा शिवाकोटी छिन् । लेखक तिमिल्सेनाले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै दर्शकलाई हसाउँदै गम्भीर सन्देश पनि दिने फिल्म भनेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीले यो फिल्म छायांकन गरेका हुन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...