‘एक्लो’ को गीतमा कविता नेपालीको कोरियोग्राफी

August 22, 2025 at 06:34 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्लो’ को एक गीतमा मोडल कविता नेपालीले कोरियोग्राफ गरेकी छन्। काठमाडौँमा भब्य सेट लगाएर छायांकन गरिएको गीतमा कविताले कोरियोग्राफी रहेको निर्देशक प्रदीप शाहीले बताए। कविताले फिल्ममा अभिनय पनि गरेकी छिन्। स्वप्निल शर्माको स्वर रहेको गीतमा रोहित शाक्यले संगीत भरेका छन्। निर्देशक शाहीका अनुसार गीत दसैँको अवसरमा सार्वजनिक गरिनेछ। फिल्मको सबै छायांकन सकिसकेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...