११ दिन लगाएर ‘माइतीघर’को शीर्ष गीतको छायांकन सकियो

August 22, 2025 at 11:35 AM

रंगखबर, काठमाडौँ: असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार जोडतोडका साथ चलिरहेको छ । यता, फिल्मको निर्माणपक्षले यसको शीर्ष गीतको छायांकन सकेको छ । एउटै गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता रोहित अधिकारीले बताएका छन् । उसो त यो गीतको छायांकन बाग्लुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...