विपिन र केकीको मुख्यमा लक्ष्मण रिजालको ‘काजी’ को शुभमुहूर्त, भदौ ८ देखि फ्लोरमा

August 22, 2025 at 12:28 PM

काठमाडौं– लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘काजी’ को शुभमुहूर्त गरिएको छ । शुक्रवार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो फिल्मको निर्माण टिम शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्किएको छ । भदौ ८ गते आइतवारदेखि यो फिल्मको छायांकन प्रारम्भ गरिने निर्देशक लक्ष्मण रिजालले बताए । उनी यही फिल्ममार्फत करिब ८ वर्षपछि निर्देशनमा फर्किएका हुन् । आफूले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् । रिजालले यसअघि कसम, धुँवाः यो नशा, अलविदा, कायरालगायतका फिल्म निर्देशन तथा डिसेम्बर फल्स र गणपतिको निर्माण गरेका थिए । आर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...