विपिन, केकी र गरिमाको चलचित्र ‘काजी’को शुभ मुहूर्त

August 22, 2025 at 01:00 PM

काठमाडौं – निर्देशक लक्ष्मण रिजालले करिब ८ वर्षपछि चलचित्र निर्देशनमा कमब्याक गरेका छन्। उनको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘काजी’को शुभ मुहूर्त गरिएको छ। शुक्रवार दक्षिणकाली मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिम सुटिङका लागि स्याङ्जा प्रस्थान गरेको छ। निर्देशक रिजालका अनुसार चलचित्रको छायाङ्कन आइतबार, भदौ ८ गतेबाट सुरु हुनेछ। आफूले खोजेको जस्तै उत्कृष्ट स्क्रिप्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...