बुवाको मुख हेर्ने दिन ‘कोशेढुङ्गा’ को ‘हे बरै…’, मर्मस्पर्शी प्रस्तुति (भिडियो)

August 23, 2025 at 02:11 AM
1 min read

काठमाडौं- बुबाको मुख हेर्ने दिनको अवसर पारेर शनिवार बिहान नयाँ नेपाली फिल्म ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै…’ सार्वजनिक भएको छ । यो कालजयी गीतका वास्तविक सर्जक संगीतकर्मी झलकमान गन्धर्व हुन् । फिल्मको निर्माण संस्थाले झलकमानका परिवारको अनुमति लिएर यो गीतलाई लोकप्रिय संगीतकर्मी आशिष अविरलमार्फत रीक्रिएट गरिएको जनाएको छ । नयाँ गीतमा संगीतकर्मी आशिष अविरलको स्वर रहेको छ । यो गीतको भिडियो शेयर गर्दै संगीतकर्मी अविरलले लेखेका छ्न्- ‘सम्माननीय श्री झलकमान गन्धर्व ज्युको यो ऐतिहासिक गीत गाऊँने दुस्साहस गरेको छु  । यो गीतको लायक मलाई सम्झनु हुने कोशेढुङ्गा परिवार,  म्यूजिक नेपाल अनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...