The post ‘कोशेढुंगा’को गीत ‘हे बरै’ सार्वजनिक appeared first on Celebrity Nepal.
काठमाडौं। निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको प्रसिद्ध गीत ‘के बरै’ लाई पुनः स्वरांकन गरी चलचित्रमा समावेश गरिएको हो। गायक आशिष अविरलको स्वरमा प्रस्तुत यस गीतमा परदेशिएका नेपालीको जीवन–संघर्ष र पारिवारिक पीडालाई मार्मिक ढङ्गले चित्रण गरिएको छ। नेपाली लोकसंगीतका लिजेन्ड झलकमान गन्धर्वलाई सम्मान स्वरूप गीतलाई पुनः […]
The post ‘कोशेढुंगा’को गीत ‘हे बरै’ सार्वजनिक appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...