‘कोशेढुंगा’को गीत ‘हे बरै’ सार्वजनिक

August 23, 2025 at 03:54 AM

काठमाडौं । निर्देशक सरोज पौडेलद्वारा निर्देशित फिल्म ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको चर्चित गीत ‘के बरै’ लाई पुनः स्वरांकन गरी फिल्ममा समावेश गरिएको हो। गायक आशिष अविरलको स्वरमा रहेको यस गीतमा परदेशिएका नेपाली युवाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। नेपाली लोकसंगीतका लिजेन्ड गायक झलकमान गन्धर्वप्रति श्रद्धाञ्जलि अर्पण गर्ने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...