मुन्नी बनिन् ‘बेबी गर्ल’

August 23, 2025 at 07:09 AM

रंगखबर, काठमाडौँ: र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ।  पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउदै आएका छन्।  यहि बीचमा रिलिज भएको ‘बेबी गर्ल’ मा प्रियाना आचार्य ‘मुन्नी’ र निमेश जंग थापा फिचर्ड रहेका छन्।  निमेशले नै कोरियोग्राफी गरेको भिडियो आकर्षक बनेको छ।  प्रियानालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ।  उनले पहिलोपटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...