‘काजी’को शुभमुहूर्त, आईतबारबाट छायांकन हुने

August 23, 2025 at 07:03 AM

रंगखबर, काठमाडौँ: लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने फिल्म ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । फिल्मको निर्माण टिम शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्केको छ । भदौ ८ गते आइतबारबाट फिल्मको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए । उनी यही फिल्मबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...