काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने चलचित्र ‘काजी’को मुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । चलचित्रको मुहूर्तसँगै निर्माण छायांकनको लागि स्याङ्जा पुगेको छ । आइतबार (आज)देखि यो चलचित्रको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले जानकारी गराउनुभयो । उहाँ यही चलचित्रबाट करिब आठ वर्षपछि निर्देशनमा फर्किनुभएको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...