काठमाडौं – भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली फिल्म ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ। फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू सहभागी रहेका छन्। वर्कसपको क्रममा अभिनेता विजय बरालले फिल्मले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनले भने-‘पात्रलाई अझै नजिकबाट बुझ्न यो वर्कसपले ठुलो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...