फोन नम्बर माग्नेलाई नम्रताको जवाफ– ‘नो ब्रो’

August 24, 2025 at 07:17 AM

काठमाडौं– अभिनेत्री नम्रता सापकोटा अहिले ठूलो पर्दाबाट केहि टाढा भएता पनि म्युजिक भिडियोहरुमा भने सक्रिय भैरहेकी छिन् । योग तथा ध्यानमा समेत उत्तिकै सक्रिय रहने यी अभिनेत्रीले आफ्ना हरेक गतिविधिहरु सामाजिक सञ्जालमार्फत शेयर गरिरहेकी हुन्छिन् । यसैबीच, नम्रताले आफूलाई म्यासेञ्जरमार्फत आफ्नो फोन नम्बर मागेर हैरान बनाउने केटाहरुलाई एउटा भिडियो बनाउँदै जवाफ दिएकी छिन् । नम्रताले भिडियो सन्देशमार्फत आफ्नो नीजि मोबाइल नम्बर कसैलाई पनि नदिने बताएकी छिन् । उनले म्यासेञ्जरमा म्यासेज पठाएर ‘पर्सनल काम छ, फोन नम्बर दिनु न, म कल गर्छु, म्यासेज गर्छु’ भन्नेहरुलाई कडा शब्दमा ‘मेरो फोन नम्बर दिन मिल्दैन, नो ब्रो’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...