‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक, ‘पूर्णबहादुरको सारङ्गी’को वीरे क्यारेक्टरमा देखिए मुकुन

August 24, 2025 at 06:38 AM

द सिनेमा टाइम्स, काठमाडौं । भदौ १२ गते बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः रेकर्ड गर्दै निर्माण पक्षले यो सिनेमामा समावेश गरेको हो । परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको यो मार्मिक गीतमा अहिलेका चर्चित संगीतकार तथा गायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...