दिपाश्री निरौलाको ५० औं जन्मदिनमा को को पुगे ?

August 24, 2025 at 06:47 AM

अभिनेत्री, निर्माता एवं निर्देशक दिपाश्री निरौला पचास वर्षमा प्रवेश गरेकी छन् । भदौ ७ गते दिपाश्रीले आफ्‌नो ५० औं जन्मदिन मनाएकी हुन् । दिपाश्रीको पचासौं जन्मदिनमा उनका बुवा, अन्य परिवार सदस्य सहित दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, किरण के.सी, कमेडी नाइट्स परिवार लगायत उपस्थित थिए। ‘छक्का पञ्जा’ बाट निर्देशन सुरु गरेकी दिपाश्रीले यस्को पाँचौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...