बिपिन र केकीको ‘काजी’ मुहूर्त, रिजालको निर्देशनमा गरिमा पनि

August 24, 2025 at 06:24 AM

लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने फिल्म ‘काजी’ को मुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्केको छ । भदौ ८ गते आइतबारबाट यो फिल्मको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए । उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...