‘रिमै’को ट्रेलर सार्वजनिक, दयाहाङ र रिश्माको गाउँले कथामा दमदार उपस्थिति

August 24, 2025 at 09:51 AM

द सिनेमा टाइम्स, काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमाको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ । करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...