काठमाडौं : निर्देशक खिल बहादुर गुरुङको सिनेमा ‘रिमै’ को ट्रेलर सार्वजनिक भएको छ। यो ट्रेलरले ग्रामीण जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रष्ट्याएको छ। करिब साढे तीन मिनेट लामो यो ट्रेलरमा अभिनेता दयाहाङ राईलाई गाउँले परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको द्वन्द्वसँग जुधिरहेका छन्। ट्रेलरमा रिश्मा गुरुङ सँगको दयाहाङको केमिस्ट्रीले दर्शकलाई भावनात्मक …
‘रिमै’ ट्रेलर : प्रेम र परिवारबीचको द्वन्द्वमा फसेका दयाहाङ Read More »
The post ‘रिमै’ ट्रेलर : प्रेम र परिवारबीचको द्वन्द्वमा फसेका दयाहाङ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...