यस्तो छ दयाहाङ अभिनीत ‘रिमै’ को ट्रेलर

August 24, 2025 at 11:11 AM
1 min read

काठमाडौँ- खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट ३२ सेकेन्डको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थ समेटेको छ। ट्रेलरमा दयाहाङ राई ग्रामीण परिवेशमा छन्। उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेको देख्न सकिन्छ। फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...