‘रिमै’को ट्रेलर सार्वजनिक

August 24, 2025 at 10:52 AM

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ। साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनले प्रेम र परिवारबीचको संघर्ष सामना गर्नुपरेको देखाइएको छ। रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...