दया, रिश्मा र अर्पण स्टारर ‘रिमै’को रमाइलो ट्रेलर

August 24, 2025 at 11:57 AM

फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । खिल बहादुर गुरुङको निर्देशित फिल्मको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ। करिब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...