काठमाडौं– अभिनेत्री पूजा शर्मा लामो समयपछि फिल्ममा फर्किएकी छिन् । यसपटक उनी अभिनेत्री रेखा थापासँग सहकार्य गर्दै ‘३६ को आँकडा’ शीर्षकको फिल्ममार्फत दर्शकमाझ आउने भएकी छिन् । फिल्मको भखर्रै शुभमुर्हुत गरेर फ्लोरमा जान तयारी गरिरहेको यो फिल्ममा रेखा र पूजाले दिदी–बहिनीको भूमिका निर्वाह गर्न लागेको बताइन्छ । यसैबीच, अभिनेत्री शर्माले आफ्ना दुष्मन बढ्दै गएको बताएकी छिन् । उनले एक अन्तर्वार्ताको क्रममा फिल्म क्षेत्रमा बिताएको १० वर्षको अवधिमा आफूलाई माया गर्ने, तिम्रो लागि म छु भन्ने कोहि नभेटेको तर आफूलाई लडाउन खोज्ने धेरै भएको बताएकी छिन् । पुजाले भनेकी छिन्– ‘प्रेम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...