‘रिमै’ को ट्रेलर: दयाहाङ र रिश्माको प्रेम र परिवारबीचको संघर्षको कथा

August 24, 2025 at 12:23 PM
1 min read

काठमाडौं- खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ । करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ । निर्देशक गुरुङले ‘रिमै’मा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत दिएका छन् । संवाद, छायांकन र ब्याग्राउण्ड म्युजिकले दर्शकलाई गाउँले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...