‘मालती मंगले’ को कार्यशालामा के के हुँदैछ ?

August 24, 2025 at 12:18 PM

भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जाने फिल्म ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ । फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो । वर्कसपको क्रममा अभिनेता विजय बरालले फिल्मले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । उनले भने, “पात्रलाई अझै नजिकबाट बुझ्न यो वर्कसपले ठुलो मद्दत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...