मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बौद्धिक र तार्किक क्षमतामा विकास हुनेछ। परिस्थिति अनुसार चल्ने प्रयास गर्नुहोस् नभए पछि पर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण योजनाहरूलाई तत्काल सार्वजनिक नगर्नुहोला। […]
The post आज–०९ भाद्र २०८२ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...