‘बेहुली फ्रम मेघौली’ का निर्देशकले ‘जिरो डिग्री’ बनाउने, मुख्य भूमिकामा विजय

August 25, 2025 at 05:46 AM
1 min read

काठमाडौँ- ‘बेहुली फ्रम मेघौली’ का निर्देशक साजन काफ्ले र आकाश बरालले ‘जिरो डिग्री’ बनाउने भएका छन्। सोमबार एक पोस्टर सार्वजनिक फिल्मको घोषणा गरिएको हो। पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन्। पाेस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्। फिल्मकाे कथा सडक नभएको गाउँमा बाआमाको निधन हुँदा विदेशमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...