मेरील्याण्डको ‘मिट एण्ड ग्रीट’ मा अभिनेता प्रदीप खड्‌का

August 25, 2025 at 04:50 AM

मेरील्याण्ड (अमेरिका)– चार भाइ इन्टरटेन्मेटको प्रस्तुतिमा अमेरिकाको मेरिल्याण्डस्थित गेथेस्बर्गमा अभिनेता प्रदीप खड्‌कासँग नेपाली समुदायले मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरिएको छ । ‘मिट एण्ड ग्रीट विद प्रदीप खड्का’ शीर्षकको कार्यक्रममा नेपाली समुदायका करिव ७०–८० जना प्रतिनिधिले अभिनेता खड्‌कासँग भलाकुसारी गरेका थिए । त्यसक्रममा समुदायका सदस्यहरुले अभिनेता खड्काको अभिनय करियर, व्यक्तिगत जीवनदेखि नेपाली फिल्मको वर्तमान अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा अभिनेता खड्का तथा उनले फिल्म क्षेत्रमा दिएको योगदानको बारेमा जिज्ञासा राखिएको थियो । कार्यक्रमको क्रममा अभिनेता खड्कासंग तस्विर खिच्न तथा टिकटक बनाउनेको भिड देखिन्थ्यो । ‘यो माया र साथ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...