कैलाश पर्वत सम्मुखमा छायाङ्कन भएको ‘जय जय शङ्कर’ गीत लोकार्पण

August 25, 2025 at 11:39 AM

काठमाडौं – गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ। यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा गरिएको थियो। डिजिसेन्स नेपाल प्रा. लि.ले निर्माण गरेको यो गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...