काठमाडौं– दर्शकमाझ प्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘जेरी अन टप’ को बहुप्रतिक्षित टीजर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक समारोहमा १ मिनेट ५१ मिनेट लामो टीजर सार्वजनिक गरिएको हो । टीजरमा अभिनेता अनमोल केसीका विभिनन भाव–भङ्गिमाहरुलाई चित्रण गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको दृष्यबाट प्रारम्भ भएको टीजर रोमाञ्चक शैलीमा अघि बढेको देखाइएको छ । टीजरमा अनमोल केसीसंगै अभिनेत्रीद्वय जस्सीता गुरुङ तथा आँचल शर्मालाई पनि प्रस्तुत गरिएको छ । फिल्ममा उनीहरुबीच त्रिकोणात्मक प्रेम कथा छ भन्ने अनुमान गर्न सकिन्छ । अभिनेता केसीलाई जेरीको रुपमा पर्वतारोहीदेखि प्रेमिसम्म बनाइएको छ । टीजरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...