‘पोखरेली मसिनो’ को शुभमुहूर्त, पोखरामा छायांकन

August 25, 2025 at 04:13 PM
1 min read

काठमाडौं-  कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन् । थुप्रै हिट र सुपरहिट फिल्मलाई विशेष छायांकन कलामार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’  नामक फिल्म निर्माण गर्न लागेका हुन् । सोमवार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको छ । बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा बन्ने छ । निर्माण कार्य भने कार्कीले आफैं गर्ने भएका छन् । कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिका नाममा ‘पोखरेली मसिनो’  शीर्षकमा यो फिल्म बनाउन लागेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...