काठमाडौं– अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव प्रारम्भ भएको छ । नेपाली समुदायको सहभागितामा आयोजना गरिएको उक्त महोत्सवमा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रमको उद्घाटन गरेकी छिन् । महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन् । महोत्सव स्थानिय समय अनुसार बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिने भएका छन् । अभिनेता अधिकारीका अनुसार, कार्यक्रममा साँझ दुई वटा स्टेज प्रदर्शनको तयारी गरिएको छ । नेपाली हिन्दु समाजले अष्ट्रेलियामा रहेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...