काठमाडौं- नेपाली फिल्म क्षेत्रकी सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै नेपाली महिलाको शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन् । मानन्धर भन्छिन्- ‘परम्परा र संस्कृतिसँगै, यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस् । यो उत्सवले बुझाओस्, महिला संस्कृतिको आभूषण मात्र होइनन्, समाजको आधारस्तम्भ हुन् ।’ करिश्माले भनेकी छिन्- ‘तीज केवल सांस्कृतिक पर्व मात्र होइन। यो पर्वले हाम्रो समाजमा महिलाको योगदान, अधिकार र सशक्तिकरणको महत्वलाई स्मरण गराउँछ। महिलाको सम्मान र सशक्तिकरण बिना समाजको वास्तविक विकास सम्भव ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...