‘कोशेढुङ्गा’ बुकिङ ओपन कति पायो त् शोज ?

August 26, 2025 at 07:17 AM

रंगखबर, काठमाडौँ: बिहीबारदेखि प्रदर्शनमा आउने फिल्म ‘कोशेढुङ्गा’को अग्रिम टिकट बुकिङ खुलेको छ । गीत, टिजर, ट्रेलर लगायतका प्रचार सामाग्रीबाट चर्चा कमाएको फिल्मको हलहरुले सोमबारदेखीनै बुकिङ खुलाएका हुन् । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ । अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन् ।   नेपाल सहित अन्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...