‘कोशेढुंगा’ लिएर तीज मनाउन पशुपति पुगिन सुरक्षा

August 26, 2025 at 07:10 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘कोशेढुंगा’को टिम यतिबेला फिल्मको प्रचारमा दौडधुप गरिरहेको छ। विशेष गरि अभिनेता आर्यन सिग्देल, अभिनेत्री सुरक्षा पन्त र नव नायक मन्जिल कुमार तथा फिल्मका निर्देशक सरोज पौडेललाई यति बेला फिल्मको प्रचारमा हिड्न भ्याई नभ्याई भईहेको छ। फिल्मका टिम यतिबेला कलेज स्कुल पुगेर फिल्मबारे जानकारी दिदैछन्। रिलिजको पुर्व सन्ध्यामा अभिनेत्री सुरक्षा पन्त महिलाहरुको महान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...