दयाहाङ भन्छन्- ‘रिमै’ले नेपाली सिनेमा उद्योगमा फरक आयाम छोड्ने छ

August 26, 2025 at 01:38 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईले सिनेमा ‘रिमै’ नेपाली सिनेमा उद्योगमा फरक आयाम छोड्ने सिनेमा हुने बताएका छन् । मंगलबार पत्रकारसँगको अन्तरक्रियामा उनले गुरुङ समुदायको कथा बोकेर आएको सिनेमा भएकाले यसले फरक आयाम छोड्ने बताए । ‘रिमै’ले गुरुङ समुदायको कला, संस्कार, संस्कृति, भेषभुषा र जीवन दर्शन बोल्ने उनको भनाइ छ । गुरुङ समुदायको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...