‘जेरी अन टप’ टिजर सार्वजनिक

August 26, 2025 at 11:03 PM

काठमाडौं । अभिनेता अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङ अभिनित चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको पहिलो प्रचार सामग्री सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा टिजर सार्वजनिक गरिएको हो । अनन्या फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रको टिजर सार्वजनिक कार्यक्रममा प्रमुख कलाकारहरूसँगै अभिनेता भुवन केसी, हास्य अभिनेता केदार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...