शैलेन्द्रध्वज कार्की निर्देशनमा ‘पोखरेली मसिनो’

August 26, 2025 at 10:59 PM
1 min read

काठमाडौं । कुशल छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशनमा डेब्यु गर्ने हुनुभएको छ । थुप्रै हिट र सुपरहिट चलचित्रमा विशेष छायांकनकला प्रस्तुत गरिसक्नुभएका कार्की चलचित्र ‘पोखरेली मसिनो’मार्फत निर्देशनमा डेब्यु गर्न लाग्नुभएको हो । यो चलचित्र सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित शुभमुहूर्त गरिएको छ । बाबु-छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने चलचित्र कार्की र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...