ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने

August 27, 2025 at 04:44 AM

काठमाडौं। यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् ।  यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् । सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको रहस्य खुलाएका छन्। ‘वास्तवमा यो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...