कास्कीकोटमा पुजा गर्दै सुरु भयो ‘पुजार सार्की’को छायांकन

January 30, 2024 at 08:52 AM

फिल्म ‘पुजार सार्की’को छायांकन आजबाट सुरु भएको छ । नायकत्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको यो फिल्मको छायांकन कास्की जिल्लाको कास्कीकोटबाट सुरु भएको हो । आइतबार पहिलो अनुहार सार्वजनिक गरेपछि फिल्मको हाइप उकासिएको छ । फिल्मको अन्तरराष्ट्रिय अधिकार समेत विक्री भइसकेको छ । कास्कीकोटमा नै यो फिल्मको सम्पूर्ण छायांकन हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...