माग्ने बुढाको दर्शक प्रेमः हातमा ह्याण्ड होल्डर बाँधेर पुगे हल–हलमा

August 27, 2025 at 07:53 AM

काठमाडौं– गत भदौ ६ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माग्ने राजा’ अहिले देशका प्रायः सबै हलहरुमा अपार भिडका साथ प्रदर्शन भइरहेको छ । तीज पर्वका कारण ‘माग्ने राजा’ हेर्न सिनेमा हलहरुमा दर्शकको उल्लेखनिय भिड जम्मा भएको थियो भने तीजनको दिनमात्रै फिल्मले एकै दिन करोडभन्दा बढीको व्यवसाय गर्न सफल भएको थियो । फिल्म सफल व्यवसाय गरेकोमा फिल्मका निर्माता मुनाल घिमिरेमात्र नभइ निर्देशक ऋषि लामिछानेसहित अभिनेता केदार घिमिरे, अभिनेत्री वर्षा शिवाकोटी लगायत फिल्मका सबै कलाकार पनि उत्साहित भएका छन् । यसैबीच फिल्मका अभिनेता घिमिरे अर्थात माग्ने बुढा घाइते अवस्थामा पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...