काठमाडौं– आईएनआई सिनेमाजले आफ्ना सिनेमा हलमा फिल्म प्रदर्शन भैरहेको बेला सञ्चारकर्मीका क्यामेरा तथा बुमको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । दर्शकको गोपनियतालाई सम्मान गर्दै फिल्मको प्रीमियर शो, ट्रेलर, टीजर तथा गीत सार्वजनिक गर्ने समारोहबाहेक अन्य नियमित शोहरुमा क्यामेरा तथा बुमको प्रयोग पूर्ण रुपले बन्देज गरिएको आईएनआई सिनेमाजले स्पष्ट पारेको छ । आईएनआई सिनेमाजको यो निर्णय नयाँ वानेश्वरस्थित एनबी सेन्टर, जमलस्थित विश्वज्योती हल, गोंगबुस्थित ल्होत्से मल, बुटवलस्थित सिटी सेन्टर तथा सिमराको केएसआर सिनेमा हलमा लागू हुनेछ । अहिले नेपाली फिल्म प्रदर्शन भैरहेको बेला फिल्मको निर्माण संस्थाको निमन्त्रणामा सञ्चारकर्मीहरु क्यामेरा तथा बुमसहित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...