किरण नेपालीको निर्देशनमा ‘महादशा’ बन्ने

August 27, 2025 at 06:23 AM

काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक गरिएको हो। लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्मको प्रि–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली यसअघि दर्जनौँ फिल्ममा निर्माताको रूपमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...