हरिवंश आचार्यको चलचित्र ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

August 27, 2025 at 11:14 AM

काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ। यस वर्षको दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिजरमा आचार्य हास्यपरक भूमिकामा देखिएका छन्। टिजरमा फिल्मको कथावस्तु, पात्रहरूको परिचय र कथ्य शिल्पलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। दीपेन्द्र के खनालको निर्देशनमा बनेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...