‘महादशा’ मार्फत फिल्म निर्देशनमा डेब्यु गर्दै किरण नेपाली

August 27, 2025 at 03:43 PM

काठमाडौँ– निर्माता किरण नेपालीको निर्देशनमा ‘महादशा’ फिल्म बन्ने भएको छ। बुधबार जमलको विश्वज्योति हलमा कार्यक्रम गर्दै फिल्मको नाम घोषणा गरिएको हो। कार्यक्रममा फिल्मको प्रि–टिजर पनि सार्वजनिक गरिएको छ। प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी केही समयपछि बताइनेछ। फिल्मलेकाली इन्टरटेन्मेन्टले निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...