तीजमा हल गुलजार : ‘माग्ने राजा’ अग्रस्थानमा, ‘जनै हराएको मान्छे’ले जित्यो दर्शकको मन

August 27, 2025 at 10:39 PM

काठमाडौं । चाडपर्वमा नेपाली सिनेमाघर गुलजार हुने गर्दछन् । त्यसै भएर निर्माता पनि लामो बिदा र चाडपर्वमा आफ्ना चलचित्र सिनेमाघरमा ल्याउनका लागि तछाड मछाड गरिरहेका हुन्छन् । यस्तै यसपालि नेपाली महिलाहरूको महान् पर्व तीजमा पनि देखियो । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ले दर्शकको राम्रो साथ पाए । विशेषगरी मंगलबार, तीज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...