निर्देशनमा डेब्यु गर्दै किरण, ‘महादशा’ निर्माण हुने

August 27, 2025 at 10:23 PM
1 min read

काठमाडौं । चलचित्र ‘महादशा’ निर्माण हुने भएको छ । यस चलचित्रमार्फत निर्माता किरण नेपाली निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ । बुधबार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा यस चलचित्रको घोषणा र प्रि-टिजर सार्वजनिक गरिएको हो । लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने चलचित्रको प्रि-टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्देशक नेपाली यसअघि दर्जनौं

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...