नीति फेरिइन् की उनको समय ?

August 28, 2025 at 08:13 AM

काठमाडौं– नीति शाह अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् भन्दा फरक नपर्ला । अभिनेत्री शाह अभिनित फिल्म ‘मोहर’ ले उत्साहजनक व्यवसाय गरेपछि उनको समय पनि फेरिएको छ । ‘मोहर’ भन्दा अगाडि प्रदर्शनमा आएका नीतिका केही फिल्मले उल्लेखनीय व्यवसाय गर्न सकेका थिएनन । त्यसैले पनि ‘मोहर’ ले उनको अभिनय करियरको यात्रालाई उचाइ प्रदान गर्ने कार्य गरेको छ । ‘मोहर’ को व्यवसायिक सफलताले नीति भित्रैदेखि खुशी भएको हुनुपर्छ । प्रशंसकहरुलाई त के लागिरहेको छ भने ‘मोहर’ हिट हुँदा नीति खुशीमात्र होइन, उत्साहित मात्र होइन, उनको समय नै परिवर्तन भएको छ । ‘मोहर’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...