रामकृष्ण ढकालको ‘मालती मंगले’ को शुभमुहुर्तमा दंगदास वर्षा र विजय

August 28, 2025 at 07:18 AM

काठमाडौं– गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मंगले’ निर्माण गर्ने घोषणा भएसंगै यो चर्चाको विषय बनेको थियो । घोषणा भएको केही समयपछि आज भदौ १२ गते बिहीवारको दिन गायक ढकालको लगानीमा तयार हुन लागेको उक्त फिल्मको कोटेश्वर महादेवस्थान मन्दिरमा शुभ मुहुर्त गरिएको छ । रानी म्युजिक इन्टरनेसनलको ब्यानर तथा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको यो फिल्ममा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतको प्रमुख भूमिका रहने छ । गायक ढकालको फिल्ममा अभिनय गर्न पाउँदा वर्षा र विजय दुवै दंग परेका छन् । भदौ १४ गते शनिवारदेखि फ्लोरमा जाने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...