टीजरमा ‘हरि बहादुरको जुत्ता’, कलाकारको लूक्सदेखि हरिवंशको संवादसम्म चर्चामा

August 28, 2025 at 07:04 AM

काठमाडौं– आगामी बडादशैँलाई लक्षित गरेर प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को टीजरले सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जितेको छ । बुधवार साँझ टीजर सार्वजनिक भएलगत्तै दर्शकमाझ फिल्मप्रतिको कौतुहलता ह्वात्तै बढेको छ । फिल्मको टीजरमा समेटिएका प्रायः सबै कलाकारको भूमिका देखेर उत्साहित भएका दर्शकलाई फिल्ममा हरि बहादुरले बोल्ने सम्वाद ‘तेरो बाउ’ ले भने मजाले हँसाएको छ । अहिले टीजरले प्राप्त गरिरहेको प्रतिक्रियामा धेरैले यहि शब्दले आफूलाई तानेको प्रतिक्रिया दिइरहेका छन् । यसका साथै टीजरमा प्रकाश सपुत तथा प्रियंका कार्कीको प्रहरी लुकलाई पनि धेरैले मन पराएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...